Wednesday 24 August 2011

"ितम्रो"

"ितम्रो"
ितम्रो त्यो हेराइलो उब्जाउँथ्यो मनमा पागलपन
ितम्रो त्यो बोलाइले फक्राउँथ्यो आत्मामा लजालुपन

ितम्रो चोखो प्रेमको आशामा िथए हरपल
ितम्रो िनर्मल भावनाको सपना देख्थे पलपल

ितम्रो िपरतीमा सबै गर्न चाहन्थे अर्पन
ितम्रो ममताको सधैं गर्न चाहन्थे सम्बर्दन

ितम्रो भूललाई माफ िदन्थे हरदम
ितम्रो िपडालाई चाहन्थे गर्न उन्मूलन 
 
ितम्रो झुटमा िकन गर्नु मैले समर्थन
ितम्रो नक्कली मायामा िकन गरूं म आफूलाई समर्पन

ितम्रो धोकाले िदयो मेरो ह्रदयलाई समवेदना
ितम्रो बेईमानीले राख्यो मेरो आत्म िवस्वालाई ज्वालामूखीमा

ितम्रो नयाँ िजवनलाई छ मेरो छड्के नमस्कार
ितम्रो नौ लो यात्रालाई छ मेरो कड्के बहीस्कार॥

यी दुई शव्द भन्दै आजकोलािग िबदा माग्न चाहन्छु/

2 comments:

  1. I love this poem....its real,emotional and beautifully written :)

    ReplyDelete
  2. Thank you dear! Appreciate ur support. :)

    ReplyDelete

आशा

Dear Readers, It has been really a long time since I wrote something on this blog but still thank you for staying. A lot of things happened ...