Saturday 17 September 2011

"यै ॔ नेपालमा"

मेरो पहीलो देशप्रेमी नेपाली कवीता । मैले यो कवीता पूरा जोशमा कवीतावाचन प्रितयोिगतामा भनेको िथएँ। आशा छ तपाईहरूलाई पनी मनपर्छ होला ।

सुन्दर िहमाल हाँस्दछ यै ॔ नेपालमा
कोमल गुँरास फुल्दछ यै ॔ नेपालमा
डाँफे, मुनाल नाँच्दछ यै ॔ नेपालमा
मैना चरी िचरबिराऊँछ यै ॔ नेपालमा ।

हरीया डाँडा नािसन्छन् यै ॔ नेपालमा
खोलानाला मैिलन्छन् यै ॔ नेपालमा
महलहरू भग्नावशेष हुन्छन यै ॔ नेपालमा
रीितरीवाज बदिलदैछन् यै ॔ नेपालमा ।

जन्मे गौतम बुद्ध यै ॔ नेपालमा
हुिर्कए जानकी यै ॔ नेपालमा
भृकुटी पनी खेले यै ॔ नेपालमा
वीरगती भए कैयौं नेपाली यै ॔ नेपालमा ।

ढािकंदैछन् तराईपहाड यै ॔ नेपालमा
बढ्दैछन् अन्याय अपराध यै ॔ नेपालमा
पहील्याउँदैछन् िवदेशका बाटाहरू यै ॔ नेपालमा
िबग्रदैंछ प्रजातन्त्र यै ॔ नेपालमा ॥

हाम्र्ो देशको राम्र्ो पक्छ्यलाई अङ्गालौं र कमीकमजोरीको उन्मुलन गरौं॥ 
जे-जस्तो भएपनी मलाई मेरो देश प्यारो लाग्छ । मेरो पहीचान भन्नु नै नेपाल हो । 
धन्यवाद
सकुन्तला िलम्बु

7 comments:

  1. "यही नेपालमा"
    मेरो पिहलो देशप्रेमी नेपाली किवता । मैले यो कविता पूरा जोशमा किवतावाचन प्रतियोगिता भनेको थिएँ। आशा छ तपाईहरूलाई पनी मनपर्छ होला ।

    "यही नेपालमा"

    सुन्दर हिमाल हाँस्दछ यही नेपालमा
    कोमल गुँरास फुल्दछ यही नेपालमा
    डाँफे, मुनाल नाँच्दछ यही नेपालमा
    मैना चरी चिरबिराऊँछ यही नेपालमा ।

    हरीया डाँडा नासिन्छन् यही नेपालमा
    खोलानाला मैलिन्छन् यही नेपालमा
    महलहरू भग्नावशेष हुन्छन यही नेपालमा
    रीतिरीवाज बदिलदैछन् यही नेपालमा ।

    जन्मे गौतम बुद्ध यही नेपालमा
    हुर्किए जानकी यही नेपालमा
    भृकुटी पनी खेले यही नेपालमा
    वीरगती भए कैयौं नेपाली यही नेपालमा ।

    ढाकिदैछन् तराईपहाड यही नेपालमा
    बढ्दैछन् अन्याय अपराध यही नेपालमा
    पहील्याउँदैछन् विदेशका बाटाहरू यही नेपालमा
    बिग्रदैछ प्रजातन्त्र यही नेपालमा ॥

    हाम्रो देशको राम्रो पक्षलाई अङ्गालौं र कमीकमजोरीको उन्मुलन गरौं॥
    जे-जस्तो भएपनी मलाई मेरो देश प्यारो लाग्छ । मेरो पहीचान भन्नु नै नेपाल हो ।

    ReplyDelete
  2. Thank you my Anonymous editor. Much obliged. I wanted to put यै ॔ नेपालमा" as title cause it straight from the dialect we speak, but anyways thanks again for the editing! :)

    ReplyDelete
  3. the anonymous editor doesn't have the right to edit the above poem. sakuntala as the poet has the 'artistic/poetic license' to compose the poem or spell the words as she sees fit.

    ReplyDelete
  4. Hey Rita, thanks for your support! I'm so glad that you still read my blog. I love being connected with you this way. "Anonymous Editor" can suggest me but my poem is my creation, I can accept comments but to publish it, I will do it the way I like it! I'm blessed to have a friend like you! Take care

    ReplyDelete
  5. Kabita ramro 6...Comment maa edited version bhaye pani, main post lai nai edit gare dekhi ramro hunthyo...You don't need to change any word, just change the formatting so that it can be read by using all the browsers.

    ReplyDelete
  6. Thanks for your comment. I'll see if I can do something about this formatting. Cheers :)

    ReplyDelete

आशा

Dear Readers, It has been really a long time since I wrote something on this blog but still thank you for staying. A lot of things happened ...