Showing posts with label Flowers. Show all posts
Showing posts with label Flowers. Show all posts

Wednesday, 27 June 2012

नेपाली राष्ट्रिय गीत (Nepali National Anthem)

 नेपाली राष्ट्रिय गीत (Nepali National Anthem)

''सयौं थुँगा फूलका '' - 2007 AD
लेखक : प्रदीप कुमार राई (ब्याकुल माईला )
संगीत : अम्बर गुरुङ


(All pictures in the video is my own painting. Hope you like it.)


म जुन राष्ट्रिय गीत गएर हुर्किएँ त्यो अहिलेको राष्ट्रिय गीतभन्दा  धेरै फरक छ / नेपालमा  पहिले राजतन्त्र थियो र राजको शासन चल्थ्यो तर अहिले प्रजातन्त्र छ / मलाई नयाँ नेपालको बारेमा धेरै कुराहरु थाहा छैन तर सकेसम्म बुझ्न कोशिशचाहिँ गर्छु /

सर्बप्रथम मैले सुरु गरें राष्ट्रिय गीतबाट / पछिल्लो केहि महिना देखि एक-एक शब्दहरू याद गर्दै गाउँछु , मलाई  त्यस्तो नागरिक हुनु छैन जसलाई आफ्नो देशको राष्ट्रिय गीतपनि गाउनु आउंदैन  / यहाँ एउटा video पेश गर्दैछु जसमा देश भक्तिले भरिपूर्ण भएर  मैले आफ्नै स्वोरमा गाउँदैछु / कृपया धैर्यसंग हेरिदिनुस है / :)


JustTalkative  लाई धन्यबाद दिन चाहन्छु जसले यो youtube को धून मलाई सापटी दिएर मलाई मेरो इच्छा पुरा गर्न सहयोग गर्नुभो / म कुनै गायिका होइन, न त मा चर्चित महिला नै हो तर सानो कोशिश गर्दै छु मन खोलेर आफ्नो देश नेपालको राष्ट्रिय गीत गाउन /

जय नेपाल !


.............................................................................................................................................................

''100s of flowers of garland '' - 2007 Ad
Lyrics : Pradeep Kumar Rai (Byakul Maila)
Music : Amber Gurung

I grew up singing national anthem which is completely different to what we have now. Nepal was previously a Kingdom now it is a Republic. I know very little about new Nepal but I'm trying to learn more about it.

First of all I start with our National Anthem. For the past few months I have been memorising National anthem word by word so that I won't be tagged along with those who can't sing their own country's national anthem. I present this video where I have put my patriotic heart to sing along in my own voice. Please watch it with patience.

I would like to thank JustTalkative for lending me the youtube music which helped me fulfill my mission. I'm neither a singer nor famous person but still trying my luck to sing my national anthem with open heart.

Long live Nepal !

Thank you.

नयाँ आशा, नयाँ नेपाल

अहिलेको नेपालको शेकाकुल अवस्थामा म भलाकुसारी गर्न चाहन्न, क्रपया मलाई माफ गरिदिनुहोस्। नेपालमा भुकम्प गयो तर सायद सारा नेपालीले महसुस गरे, ...