Showing posts with label lazy.. Show all posts
Showing posts with label lazy.. Show all posts

Thursday, 8 November 2012

रक्सी र नानी (alcohol & girl)


Just a random thing I have written thinking of drink and a girl.

चिया , juice, रक्सी, पानी,
पिउ straw ले तानी तानी,

सुसु आएर खत्तम भएपनि,
बस तिमी अल्छि मानी मानी,

नराम्रो छ हो यस्तो बानि,
नदौड toilet तिर लात्ता हानी हानी,

पिउने भए रक्सी पिउ नानी,
नक्कल नपार धेरै जानी जानी,

ठर्रा रक्सी भए बाँड यतातिर पनि,
कस्तो हुँदो रहेछ हिंडन टाउको घुमी घुमी,

जति पिएपनि कता हराउँदो हो कुन्नि,
मग्न हुऔं बरू rock र metal सुनि सुनि,

रातभरि जागै, दिनभरि निद्रामा झुलि,
जिन्दगी यस्तै बित्दैछ झुमी झुमी,

भविष्य अन्धकार भएपनि,
बसौं हामी उज्वल ताराहरू गनी गनी ।।

मोजमस्ति गरौं तर आफू र अरूलाई नोक्सान हुने काम नदरौं। मनको अन्धकारलाई फैलिन नदेऊ, ज्योति आफै बाटो पहिल्याउदै आईपुग्छ । ज्योति भन्ने अस्तित्व नै हुन्न थियो होला यदि अन्धकार नहुंदो हो त । जिन्दगीको उज्वल पक्षलाई स्वागत गर्न सिकौं । खुशी बाँडौं ।।

लिमशकु

नयाँ आशा, नयाँ नेपाल

अहिलेको नेपालको शेकाकुल अवस्थामा म भलाकुसारी गर्न चाहन्न, क्रपया मलाई माफ गरिदिनुहोस्। नेपालमा भुकम्प गयो तर सायद सारा नेपालीले महसुस गरे, ...