Showing posts with label feelings. Show all posts
Showing posts with label feelings. Show all posts

Monday, 22 October 2012

हेर (see/look)

I'm blogging after sometime now. I've just been busy lately. Today I have a Nepali poem to present here. Hope you like it.

The title is '' हेर '' which means see or look.

हेर 

निलो आकाशमा हेर,
बादलहरुका आक्रितिमात्र देख्छौ  तिमीले,

बिशाल समुन्द्रमा हेर,
छालहरुका चक्रभयू  मात्र देख्छौ  तिमीले,

उच्च हिमशिखरहरुमा हेर,
बरफका बुट्टाहरुमात्र देख्छौ तिमीले,

मेरो आखामा हेर,
बेदनाहरुका भण्डारमात्र पाउँछौ तिमीले,

मेरो नजिक आई हेर,
चिसोपनका हुरीबतासमात्र महसुस गर्छौ तिमीले,

मलाई अंगाली हेर,
निर्जीव बस्तुहरुका पुत्लामात्र पाउछौ तिमीले,

मेरो आत्मामा झाँकेर हेर,
भौंतारिरहेका  भावनाहरुका संगालोमात्र समेट्छौ तिमीले,

तर , तर मेरो मुहारमा हेर,
प्रबल हाँसोहरुका सृंगारमात्र देख्छु तिमीले //

I just wrote this poem cause it just strike my mind. Somewhere there might someone feeling down and thinking of same thing which is mentioned in this poem but HEY  people, life is to enjoy. Smile and the whole world will smile back at you. Imagine world full of smiles.

Hope all my readers would bare with me for not blogging too often. Live blissfully everyone.

limshaku



नयाँ आशा, नयाँ नेपाल

अहिलेको नेपालको शेकाकुल अवस्थामा म भलाकुसारी गर्न चाहन्न, क्रपया मलाई माफ गरिदिनुहोस्। नेपालमा भुकम्प गयो तर सायद सारा नेपालीले महसुस गरे, ...