Tuesday, 30 August 2011

"उखान तुक्का र ितमी"

ितमीले आ गर्दा बुझ्थें मैले अलङ्कार
तर िनस्कीयौ ितमी कुलङ्गार ।

ितमीलाई सोच्थें ंमैले श्र्ीखण्ड
तर िनस्कीयौ ितमी खूर्पाको िबंड ।

ितम्र्ो माया लाग्थ्यो हुनो िवरूवाको िचल्लो पात
तर िनस्कीयौ ितमी त फुस्र्ो पात

ितमीले नजाने ठाउँको बाटो नसोध्नु भन्थ्यौ
तर िनस्कीयौ ितमी खोजी नयाँ बाटो अर्कै ।

ितम्रो िसङ् नभएपिन ितखे भन्नु मन पर्थ्यो
तर िनस्कीयौ ितमी साँडे गोरू बेकारको ।

ितमी त आयुको छोरा झैं ंिनडर लाग्थ्यो
तर िनस्कयौ वायुको कमारा िरस उड्थ्यो ।

ितमीलाई पाउँदा भदौमा आँखा फुटेको भैंसी झैं देख्थे सबै हरियो झार
तर िनस्कीयौ आिखर िशशीर यामको जाडोलो खाएको किस्ङ्गआर ॥

No comments:

Post a Comment

नयाँ आशा, नयाँ नेपाल

अहिलेको नेपालको शेकाकुल अवस्थामा म भलाकुसारी गर्न चाहन्न, क्रपया मलाई माफ गरिदिनुहोस्। नेपालमा भुकम्प गयो तर सायद सारा नेपालीले महसुस गरे, ...